काठमाडौं । हिजोदेखि देशभरको मौसम बदली भई देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात भइरहेको छ। वर्षा र हिमपातको कारण देशभरको मौसम अत्याधिक चिसो भएको छ।

आज काठमाडौं उपत्यका सहित देशको अधिकांश भागमा वर्षा भइरहेको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम विज्ञान विभागले बताएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्य भन्छिन्, “आज घाम लाग्ने सम्भावना छैन, शनिवार पनि सामान्य बदली हुने छ। आइतबार केही सुधार आए पनि बदली कायमै रहने छ तर सोमबारदेखि धाम लाग्ने देखिन्छ।”

बैतडी जिल्लामा भएकाे हिमपात । तस्वीर-रासस

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएसँगै बदली र हिमाली भेगमा हिमपात भईरहेको मौसमविद् बताउँछन्।

मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा भने आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियस थियो ।

" /> काठमाडौं । हिजोदेखि देशभरको मौसम बदली भई देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात भइरहेको छ। वर्षा र हिमपातको कारण देशभरको मौसम अत्याधिक चिसो भएको छ।

आज काठमाडौं उपत्यका सहित देशको अधिकांश भागमा वर्षा भइरहेको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम विज्ञान विभागले बताएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्य भन्छिन्, “आज घाम लाग्ने सम्भावना छैन, शनिवार पनि सामान्य बदली हुने छ। आइतबार केही सुधार आए पनि बदली कायमै रहने छ तर सोमबारदेखि धाम लाग्ने देखिन्छ।”

बैतडी जिल्लामा भएकाे हिमपात । तस्वीर-रासस

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएसँगै बदली र हिमाली भेगमा हिमपात भईरहेको मौसमविद् बताउँछन्।

मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा भने आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियस थियो ।

"> देशभरकाे माैसममा पश्चिमी वायुको प्रभाव, सोमबारदेखि मात्रै घाम लाग्ने : Dekhapadhi
देशभरकाे माैसममा पश्चिमी वायुको प्रभाव, सोमबारदेखि मात्रै घाम लाग्ने
काठमाडौं । हिजोदेखि देशभरको मौसम बदली भई देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात भइरहेको छ। वर्षा र हिमपातको कारण देशभरको मौसम अत्याधिक चिसो भएको छ।

आज काठमाडौं उपत्यका सहित देशको अधिकांश भागमा वर्षा भइरहेको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम विज्ञान विभागले बताएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्य भन्छिन्, “आज घाम लाग्ने सम्भावना छैन, शनिवार पनि सामान्य बदली हुने छ। आइतबार केही सुधार आए पनि बदली कायमै रहने छ तर सोमबारदेखि धाम लाग्ने देखिन्छ।”

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएसँगै बदली र हिमाली भेगमा हिमपात भईरहेको मौसमविद् बताउँछन्।

मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा भने आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियस थियो ।

प्रतिक्रिया दिनुहोस्