काठमाडौं। इरानका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव थप बढेको छ ।

आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको हवाई आक्रमणमा इरानका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका हुन्।

बगदाद इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणमा कासिम लगायत ७ जना मारिएको अमेरिकी रक्षा विभागले पुष्टि गरिसकेको छ।

अमेरिकी आक्रमणमा मारिएका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी।

अमेरिकी रक्षा विभागका अनुसार अमेरिकी सैन्यकर्मीको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा यो कदम उठाइएको हो। अमेरिकाले कासिम सुलेमानीलाई आतंकवादी घोषित गरेको थियो।

केही महीना अघिदेखि इराकस्थित अमेरिकी सैनिक भएका ठाउँमा गरिएको आक्रमणमा सुलेमानीको संलग्नता रहेको अमेरिकी भनाइ रहँदै आएको छ।

गतसाता पनि इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। इरानी आक्रमण रोक्न र आफ्ना नागरिकको रक्षाका लागि हवाई आक्रमण गरेको जनाएको अमेरिकाले सबै किसिमका कारवाही जारी राख्ने बयान दिएको छ। जनरल सुलेमानी र ईरान समर्थित मिलिशियाका अधिकारीहरु दुईवटा कारमा बगदाद एयरपोर्ट जाँदै गर्दा अमेरिकी ड्रोनले आक्रमण गरेको थियो ।

यसैबीच इरानका सर्वोच्च नेता अली खामेनीले सुलेमानी हत्याको बदला लिने अमेरिकालाई चेतावनी दिएका छन्। सुलेमानी मारिएपछि इरानमा तीन दिन शोक मनाउने घोषणा समेत गरिएको छ।

इरानका विदेशमन्त्री जवाद जरीफले अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । अमेरिकी हवाई कारवाहीलाई उनले अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा समेत दिए ।

" /> काठमाडौं। इरानका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव थप बढेको छ ।

"> कुर्दुस फोर्सका प्रमुख सुलेमानी अमेरिकी आक्रमणमा मारिए, हत्याको बदला लिने इरानको चेतावनी : Dekhapadhi
कुर्दुस फोर्सका प्रमुख सुलेमानी अमेरिकी आक्रमणमा मारिए, हत्याको बदला लिने इरानको चेतावनी
काठमाडौं। इरानका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव थप बढेको छ ।

आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको हवाई आक्रमणमा इरानका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका हुन्।

बगदाद इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणमा कासिम लगायत ७ जना मारिएको अमेरिकी रक्षा विभागले पुष्टि गरिसकेको छ।

अमेरिकी आक्रमणमा मारिएका कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी।

अमेरिकी रक्षा विभागका अनुसार अमेरिकी सैन्यकर्मीको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा यो कदम उठाइएको हो। अमेरिकाले कासिम सुलेमानीलाई आतंकवादी घोषित गरेको थियो।

केही महीना अघिदेखि इराकस्थित अमेरिकी सैनिक भएका ठाउँमा गरिएको आक्रमणमा सुलेमानीको संलग्नता रहेको अमेरिकी भनाइ रहँदै आएको छ।

गतसाता पनि इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। इरानी आक्रमण रोक्न र आफ्ना नागरिकको रक्षाका लागि हवाई आक्रमण गरेको जनाएको अमेरिकाले सबै किसिमका कारवाही जारी राख्ने बयान दिएको छ। जनरल सुलेमानी र ईरान समर्थित मिलिशियाका अधिकारीहरु दुईवटा कारमा बगदाद एयरपोर्ट जाँदै गर्दा अमेरिकी ड्रोनले आक्रमण गरेको थियो ।

यसैबीच इरानका सर्वोच्च नेता अली खामेनीले सुलेमानी हत्याको बदला लिने अमेरिकालाई चेतावनी दिएका छन्। सुलेमानी मारिएपछि इरानमा तीन दिन शोक मनाउने घोषणा समेत गरिएको छ।

इरानका विदेशमन्त्री जवाद जरीफले अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । अमेरिकी हवाई कारवाहीलाई उनले अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा समेत दिए ।

प्रतिक्रिया दिनुहोस्