दुवै आँखा मोबाइलमा हुँदा दुर्घटनाबाट बचाउने ‘तेस्रो आँखा’ एजेन्सी। चीनका एक औद्योगिक डिजाइनका विद्यार्थीले हालै दुवै आँखा मोबाइलमा हुँदा तेस्रो आँखाका रुपमा काम गर्ने एक डिभाइस बनाएका छन्। ‘तेस्रो आँखा’ नाम दिएको यस डिभाइसले मानिसका दुवै आँखा मोबाइलमा व्यस्त हुँदा तेस्रो आँखाले बाटोमा रहेका कुराहरु हेर्न मद्दत गर्दछ। डिभाइस निर्माता मिनबुक पेंगका अनुसार आँखाको नानीझै काम गर्ने यसले मानिसको टाउको झुक्नेबितिक्कै अगाडी आएका वस्तुहरुलाई स्क्यान गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्