रहिनन् साहित्यकार बानिरा गिरी काठमाडौं। चर्चित साहित्यकार बानिरा गिरीको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। केही दिनअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो। लामो समयदेखि उनी अल्जाइमर्सबाट पीडित थिइन्। आइतबार राति गाह्रो भएपछि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। ७५ वर्षकी गिरीका उपन्यास र कविता चर्चित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्