'अद्भूत मित्रता र राम्रा सम्झना' संगालेर फर्किए पुरी <p>काठमाडौं। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी करीब ३ वर्षे कार्यकाल सकेर आज स्वदेश फर्किएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा पूरीले आफू भारत फर्कँदै गरेको जानकारी दिँदै नेपाल बसाई सुखद् रहेको उल्लेख गरेका छन्।</p> <p>&#39;&#39;करीब ३ वर्षको बसाईका राम्रा सम्झना र अदभूत मित्रता सँगै लिएर &nbsp;काठमाडौंबाट जाँदैछु&#39;&#39;, &nbsp;पुरीले ट्वीटरमा लेखेका छन्, &#39;&#39;नेपाल सँधै ममा रहिरहने छ। धन्यवाद नेपाल!&#39;&#39;</p> <p>पुरीले सन् २०१७ को २५ मार्चदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्