काठमाडौं : झण्डै चार वर्षदेखि समस्यामा रहेको नेपाली क्रिकेटको विवाद समाधान गर्न र आइसीसीको निलम्वन फुकुवाको बाटो तयार गर्न नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आज र भोलि हुँदैछ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै अक्टोबर २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गरिदिएको थियो। यस बीचमा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोर्योो मैदान भित्र र बाहिर पनि । अभिभावक विहीन अवस्थामा रहेपनि नेपाली क्रिकेट टिमका खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक नेपाललाई ओडिआई मान्यता दिलाए। यस्तै ओडिआई र टी-२० इन्टरनेशनल सिरिज पनि जित्यो। तर मैदान बाहिरको खेल भने निरन्तर चलिरहँदा न कसैको जित भयो न कसैको हार।

त्यही खलेको जित हार टुङ्याउन आइसीसीले तयार पारेको स्वतन्त्र कमिटीले राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा दुई दिने विशेष साधारण सभा गर्दैछ। र नयाँ निर्वाचनबाट नेतृत्वमा पुग्न अहिले विभिन्न खालका तयारी भइरहेको छ। यसअघि क्यानमा रहिसकेका पदाधिकारीहरु नै यस पटक नेतृत्व हत्याउने दाउमा छन्।

दशक भन्दा बढी क्यानमा कुनै न कुनै भूमिकामा रहिसकेका विनयराज पाण्डे र पूर्व उपाध्यक्ष तथा २०७२ साल मंसिरमा चुनाव गर्दै अध्यक्ष चयन भएका (तर राखेपले मान्तया नदिएको) चतुर बहादुर चन्द अध्यक्षको प्रत्यासीको रुपमा अगाडि बढेका छन्। दुवै जना नेपाली क्रिकेटलाई निकाश दिँदै क्यानको निलम्वन फुकुवाका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

यसअघि सचिव र अध्यक्ष भएर ४४ वर्ष क्यानमा रहिसकेका विनय राज पाण्डे नेपाली क्रिकेटमा धेरै समस्या रहेको र त्यसलाई समाधान गर्दै सही ट्रयाकमा अगाडि बढाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्छन् । पाण्डे र चन्द दुबैले आफ्नो चाहना भन्दा नेपाली क्रिकेटलाई निकास दिन नेतृत्वका लागि दाबेदारी दिन लागेको बताएका छन्।

“चार दशक काम गरिसकेको मान्छे फेरि किन आउन लागे भन्ने जिज्ञासा रहेछ । संघ नर्मल चलेको भए, राम्रो भएको भए म आउनुपर्ने जरुरी थिएन। योगदान पनि दिइसकेको थिएँ मैले । तर पछिल्लो समय संघमा धेरै बदनामी देखियो, धेरै बिग्रिसकेको रहेछ। त्यसलाई ट्रयाकमा ल्याउने मेरो उम्मेदवारी हो।”, पाण्डेले भने, “संघमा जाने मान्छे काम गर्ने भन्दा पनि फाइदा लिने खालको मान्छेहरुको चहलपहल देखें। संघमा पटक-पटक असहज परिस्थित आइपरे पनि कसैको चेत खुलेको देखिएन । त्यसैले मैले नै अब इनिसिएसन लिएर एउटा ट्रयाकमा लानुपर्योअ भन्ने हो।”

उता २०७२ साल मंसिरमा राष्ट्रिय खेलकुदको मान्यता बिनै निर्वाचन गरेर अध्यक्ष चुनिएका चतुर बहादुर चन्दले आफ्नो भन्दा पनि साथीहरुको आग्रहका कारण यस पटक निर्वाचनमा उठ्न लागेको बताए। “तपाइँले ४ वर्ष दु:ख गर्नुभयो। भिड्नुभयो। जनमत हुँदाहुँदै पनि काम गर्न दिएनन्। त्यसका कारण पनि तपाइँ उठ्नुस्, तपाइँलाइ टेष्ट गर्छौं भनेर साथीहरुले भनेपछि म अगाडि बढेको हुँ।”, चन्दले भने ।

चन्द क्यानको अध्यक्ष भएको ६ महिना नपुग्दै सरकारी हस्तक्षेप भनेर आइसीसीले क्यान निलम्बन गरिदिएको थियो । चन्द भन्छन्, “नेपाल क्रिकेटको निकासकै लागि भनेर यहाँसम्म आएका छौं । निलम्बन फुकुवा हाम्रो पहिलो शर्त हो । काम हो।”

अध्यक्षका दाबेदार दुबैजना नेपाली क्रिकेटको निकासका लागि सहमति गरेर अगाडि बढ्न तयार रहेको बताउँछन् “मेरो प्रयास सहमति नै हो। तर यो नर्मल निर्वाचन होइन। यहाँ जितेर पनि काम गर्न धेरै गाह्रो छ। काम गर्नलाई चुनौती छ। पाण्डेले भने।”

चन्दले भन्छन्,“हामी पनि सहमतिका लागि हाग्रह गर्छौं । सहमत भए त्यसका लागि तयार छौं ।”

नेपाली क्रिकेटबाट अहिले अपेक्षा धेरै रहेकोले पनि नयाँ आउने नेतृत्वलाई काम गर्न गाह्रो हुने पाण्डेको बुझाई छ। “पहिला क्यानमा आउन कसैको चाहना हुन्थेन। आबद्ध हुन चाहन्नथे। अहिले क्रिकेट नेपालको नम्बर वान खेल बनेको छ। सबैलाई क्रिकेटमा इन्ट्रेस्ट छ। आउन मन छ । तर बिग्रीसकेको चिजलाई ट्रयाकमा ल्याउन त्यति सजिलो भने पक्कै छैन।”,पाण्डेले भने ।

निलम्बन भएपछि यो बीचको समयमा आफूहरुले काम गर्न नपाएको तर निलम्बन फुकूवा गर्न सबै खालको प्रयास गरेको चन्दको भनाई छ। “हामी हदैसम्म लचिलो भएका थियौं । फुकूवाको लागि केही पनि सोचेनौं । विधान पारित गर्नेदेखि मुद्दा फिर्ता गर्नसम्म सहयोग गर्यौंव ।” चन्दले भने।

अध्यक्षका दुवै प्रत्यासीले निर्वाचनमा आफू विजयी भएमा योजना अनुसार काम गर्ने र नेपाली क्रिकेटलाई निकास दिने बताए । “हामीले योजना सोचिसकेका छौं । राम्रो मान्छे र टिम आएर निकास दिनुपर्छ भन्ने हो। जित्यो भने योजना अनुसार अगाडि बढ्छु। पराजित भयो भने पत्याएनन् भन्ने बुझ्छु।”पाण्डेले भने।

उता चन्दले सबैको चाहना नै नेपाली क्रिकेटको निकास हुनुपर्छ भन्ने रहेकोले नेपाललाई आइसीसीको पूर्ण सदस्यको रुपमा स्वतन्त्र बनाएर राख्न पहल गर्ने बताए।  “नेपाली क्रिकेटको निलम्बन फुकूवा भएर फेरि पूर्ण सदस्य राष्ट्रको रुपमा एउटा गभर्निङ बडीले स्वतन्त्र रुपमा नेपाली क्रिकेटको विकासमा काम गर्न पाओस् भन्ने चाहना छ।” चन्दले भने,“त्यसपछि हामी योजना अनुसार स्टेप बाई स्टेप अगाडि बढ्छौं । क्रिकेटले देशको नाम राखेको छ। क्रिकेटलाई कसरी माथि पुर्यातउने भन्ने मै ध्यान केन्द्रित गर्नेछौं ।”

प्यानलको चर्चा
निर्वाचनका लागि दुवै पक्षले महत्वपूर्ण पदमा प्यानल समेत बनाएको चर्चा छ। पाण्डेको प्यानलमा पूर्व कप्तान पवन अग्रवाल सचिवमा उठ्ने सम्भावना छ। यसबारे पाण्डेले व्यक्ति भन्दा पनि एउटा राम्रो टिम बनाएर अगाडि बढ्ने बताए। उता चन्दको प्यानलमा राजु बाबु श्रेष्ठ उपाध्यक्ष, अशोकनाथ प्याकुरेल सचिव र रोशन कुमार सिंह कोषाध्यक्षमा उठ्ने चन्दले जानकारी दिए।

आज विशेष साधारण सभाको उद्घाटन कार्यक्रम हुनेछ भने भोलि १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनेछ।

स्वतन्त्र कमिटीले जिल्ला र प्रदेशको निर्वाचन गरेपछि ५९ जना प्रतिनिधि केन्द्रिय निर्वाचनका लागि योग्य भएका छन्। तिनै प्रतिनिधिबाट निर्वाचनमा उम्मेदार हुनेछन्। ५९ जनासँग नै मताधिकार रहेको छ । जसमा ३९ जिल्ला क्रिकेट संघबाट एक-एक जना र सात प्रदेशबाट २० जना प्रतिनिधि रहेका छन्। कर्णाली प्रदेशमा एउटा मात्र जिल्ला क्रिकेट संघ रहेकोले ५ नम्बर प्रदेशमै मिलाएर प्रदेश निर्वाचन गरिएको थियो।

पाण्डे र चन्द बाहेक पनि १ नम्बर प्रदेशका अध्यक्ष मिङ्मा डण्डु शेर्पा, विनोद मैलानीहरु तेस्रो धारको रुपमा अगाडि बढेको चर्चा छ। यो पक्षले जसलाई सहयोग गर्छ उसैले निर्वाचन जित्ने सम्भावना बढी छ।

भविष्य निर्धारण गर्ने निर्वाचन
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बुधवार सिनियर टोलीलाई बिदाई गर्ने क्रममा क्यानको निर्वाचनले नेपाली क्रिकेटलाई एउटा दिशा दिने बताएका थिए।  “क्यानको यस साधारण सभा र निर्वाचनले क्रिकेटको डिरेक्सन (दिशा) दिनेछ । मैले यही बीचमा ३७ पटक आइसीसीसँग कुरा गरे। १० र ११ गते हुने वार्षिक साधारण सभा र निर्वाचनले क्रिकेटलाई एउटा डिरेक्सन दिन्छन भन्ने विश्वास छ।” सिलवालले भने।

उनले क्यानको निर्वाचनपछि निलम्बन फुकुवा हुनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताएका थिए। “अक्टोबर १३ मा हुने आइसीसीको मिटिङ छ । त्यसमा ९९ पोइण्ट ९९ प्रतिशत निलम्वन फुकुवा हुनेमा म विश्वस्त छु । त्यसपछि नेपाली क्रिकेटले गति लिन्छ।”, सिलवालले भनेका थिए ।

उनले निर्वाचनपछि  तीन वटा कुरामा ध्यान दिनुपर्ने समेत बताएका थिए। “अबको क्रिकेटले ३/४ वटा कुरा खोज्नेछ। मैले आइसीसीसँग कुरा गर्दा पनि क्यानको लिनम्बन फुकुवा होला तर उहाँहरुको त्यसपछि ३ वटा पक्ष खोज्नुभाछ”, सिलवालले भने, “एउटा अबको क्रिकेट सिस्टममा जान्छ कि जाँदैन ?  अबको क्यानभित्र ट्रान्सपरेन्सी हुन्छ कि हुँदैन ? र गुड गभर्ननेन्स हुँछ कि हुँदैन ? ”

यिनै तीन कुराका आधारमा मात्रै नेपालले के-कति सहयोग पाउँछ भन्ने निर्धारण हुने बताएका सिलवालले संघ फेरि पनि आर्थिक पारदर्शिता, सुशासन र सिस्टमभित्र नबस्ने हो भने नेपाली क्रिकेट अगाडि बढ्न नसक्ने जिकिर गरेका थिए ।

को-को छन् क्यानको निर्वाचनमा मतदाता?

अर्जुन पौडेल,   इलाम
लाक्पा लामा,  झापा
रोशन कुमार बुढाथोकी,  मोरङ
कैलाश विष्ट,  सुनसरी
शम्भु प्रसाद शर्मा,  उदयपुर

मिङ्मा डुण्डु शेर्पा,  प्रदेश १
मनोज कटुवाल,  प्रदेश १
शिरिष उपाध्याय,  प्रदेश १

पवन कुमार अग्रवाल,  बारा
हिरा भगन,  धनुषा
रोशन कुमार सिंह,  महोत्तरी
दाउद अंसारी,  पर्सा
पवन कुमार गुप्ता,  रौतहट
आयुष श्रेष्ठ,  सप्तरी
माधव कुमार कर्माचार्य,  सर्लाही
सुनिल कुमार महासेठ,  सिरहा

आकाश पाण्डेय,  प्रदेश २
सुनिल कुमार शाह,  प्रदेश २
मुर्तुजा हवारी,  प्रदेश २
अनिल कुमार शर्मा,  प्रदेश २

विनय राज पाण्डे,  भक्तपुर
कैलाश प्रधान,  चितवन
अमित वीर पाण्डे,  काठमाडौं
नरेश राणा,  ललितपुर
दिपेन्द्र ढकाल,  मकवानपुर
उपेन्द्र भट्टराई,  नुवाकोट

दुर्गाराज पाठक,  प्रदेश ३
करन महतरा क्षेत्री,  प्रदेश ३
प्रफुल्ल बैध,  प्रदेश ३

संजय कान्त सिग्देल,  कास्की
राजुबाबु श्रेष्ठ,  नवलपुर
जगतबहादुर टमाटा,  स्यांङजा
सुदिप शर्मा,  तनहुँ

ऋषी राम गौतम,  प्रदेश ४
प्रकाश पौडेल,  प्रदेश ४

विनोद कुमार मैनाली,  बाँके
अशोक नाथ प्याकुरेल,  बर्दिया
प्रदिप मजगैया,  दाङ
प्रकाश गैरै,  कपिलवस्तू
कृष्ण प्रसाद श्रेष्ठ,  नवलपरासी
राजेश श्रेष्ठ,  पाल्पा
प्रशान्त विक्रम मल्ल,  रुपन्देही
पदम बहादुर खड्का,  सुर्खेत

संजय गुरुङ,  प्रदेश ५/६
संजय राज सिंह,  प्रदेश ५/६
विनय राजभण्डारी,  प्रदेश ५/६
श्रीधर केसी,  प्रदेश ५/६

धिरेन्द्र साउद,  अछाम
चतुरबहादुर चन्द,  बैतडी
प्रविन्द्र बहादुर चन्द,  कञ्चनपुर
बासुदेव जोशी,  डडेल्धुरा
दिनेश सिंह,  डोटी
जयन्ती भट्ट,  दार्चुला
विक्रम विष्ट,  कैलाली

हरि रेग्मी,  प्रदेश ७
तेज प्रकाश भट्ट,  प्रदेश ७
आशिष कुमार,  प्रदेश ७
हरि प्रसाद उप्रेती,  प्रदेश ७

" /> काठमाडौं : झण्डै चार वर्षदेखि समस्यामा रहेको नेपाली क्रिकेटको विवाद समाधान गर्न र आइसीसीको निलम्वन फुकुवाको बाटो तयार गर्न नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आज र भोलि हुँदैछ।

"> ‘एजेण्डा निलम्बन फुकूवा’, कसको पल्ला भारी ?: Dekhapadhi
‘एजेण्डा निलम्बन फुकूवा’, कसको पल्ला भारी ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्