१८ करोड डोमिनोज ग्राहकहरुको डाटा चोरी एजेन्सी।भारतको चर्चित पिज्जा ब्रान्ड कम्पनी डोमिनोजको करोडौं भारतीय ग्राहकहरुको फोन नम्बर र कार्ड डिटेल्सको डाटा चोरी भएको छ।एक रिर्पोटअनुसार करिब १८ करोड डोमिनोज ग्राहकहरुको अर्डर डाटा डार्क वेबमा अपलोड भईसकेको छ।यी डाटाहरु नेटमा खोज्न र यसमा पहुच राख्न सकिन्छ।रिर्पोटले गएको महिना डोमिनोजमा कडा इन्टरनेट आक्रमण भएको र डाटाहरु ४.५ करोड भारु अर्थात १० बिटक्वाइनमा बिक्री भैसकेको उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्