मृत्यु हुनेमा चालक रमेश शाहीको मात्रै सनाखत भएको छ।
अन्य चार जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए। उनका अनुसार घाइते यात्रुको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
से १ ज १०६४ नम्बरको जीप धुलाचौरबाट कोल्टी जाँदै गर्दा नदीमा खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको डीएसपी भाटले बताए।
" /> ६, कालागडस्थित कर्णाली नदीमा जीप खसेको हो।

">