काठमाडौं। मार्कुस स्टोइनिस र निक लार्किनले अर्धशतक बनाएपछि सन्दीप लामिछानेको टोली मेनबर्न स्टार्स आज बिग बास लिगमा चौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपालका लेग स्पिनर सन्दीप समावेश नभएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई तीन विकेटले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रन बनाएको थियो। स्टोइनिसले ५८ तथा लार्किनले ६५ रन बनाएपछि १४३ रनको लक्ष्य मेलबर्नले दुई बलअघि सात विकेट गुमाएर पुरा गरेको गर्‍यो।
जितसँगै पाँचमध्ये चार खेलमा विजय हासिल गरेको मेलबर्न स्टार्स आठ अंकका शीर्ष स्थानमा छ। समान खेलबाट सात अंक जोडेको एड्लेइड स्ट्राइकर्स दोस्रो स्थानमा छ। सिड्नी थन्डर भने ६ खेलबाट सात अंक जोड्दै तेस्रो स्थानमा छ।
सिड्नीका एलेक्स रोसले सबभन्दा धेरै ४०, म्याथ्यु गिल्कसले २८, कलुम फर्गुसनले १९ र ड्नियल साम्सले १३ रन बनाए। अर्जुन नेर १७ रनमा अविजित रहे।
मेलबर्नका ह्यरिस रउफले तीन, ग्लेन म्याक्सवेलले दुई तथा एडम जम्पा र क्लिन्ट हिन्चक्लिफले एक/एक विकेट लिए।
मेलबर्नका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पनि स्टोइनिस र लार्किनले उत्कृष्ट प्रदर्शन गरेपछि दुई बलअघि तीन विकेटको जित निकाल्न सफल भयो। स्टोइनिसले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गरे भने लार्किनले ४५ बलमा आठ चौका र एक छक्का हाने।
सिड्नीका ड्यानिल साम्सले तीन विकेट लिए भने क्रिस मोरिस र नाथन म्याकएन्ड्रयूले समान दुई विकेट लिए।
" /> काठमाडौं। मार्कुस स्टोइनिस र निक लार्किनले अर्धशतक बनाएपछि सन्दीप लामिछानेको टोली मेनबर्न स्टार्स आज बिग बास लिगमा चौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपालका लेग स्पिनर सन्दीप समावेश नभएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई तीन विकेटले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रन बनाएको थियो। स्टोइनिसले ५८ तथा लार्किनले ६५ रन बनाएपछि १४३ रनको लक्ष्य मेलबर्नले दुई बलअघि सात विकेट गुमाएर पुरा गरेको गर्‍यो।
जितसँगै पाँचमध्ये चार खेलमा विजय हासिल गरेको मेलबर्न स्टार्स आठ अंकका शीर्ष स्थानमा छ। समान खेलबाट सात अंक जोडेको एड्लेइड स्ट्राइकर्स दोस्रो स्थानमा छ। सिड्नी थन्डर भने ६ खेलबाट सात अंक जोड्दै तेस्रो स्थानमा छ।
सिड्नीका एलेक्स रोसले सबभन्दा धेरै ४०, म्याथ्यु गिल्कसले २८, कलुम फर्गुसनले १९ र ड्नियल साम्सले १३ रन बनाए। अर्जुन नेर १७ रनमा अविजित रहे।
मेलबर्नका ह्यरिस रउफले तीन, ग्लेन म्याक्सवेलले दुई तथा एडम जम्पा र क्लिन्ट हिन्चक्लिफले एक/एक विकेट लिए।
मेलबर्नका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पनि स्टोइनिस र लार्किनले उत्कृष्ट प्रदर्शन गरेपछि दुई बलअघि तीन विकेटको जित निकाल्न सफल भयो। स्टोइनिसले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गरे भने लार्किनले ४५ बलमा आठ चौका र एक छक्का हाने।
सिड्नीका ड्यानिल साम्सले तीन विकेट लिए भने क्रिस मोरिस र नाथन म्याकएन्ड्रयूले समान दुई विकेट लिए।
"> सन्दीपको टोली मेनबर्न स्टार्स बिग बास लिगको शीर्ष स्थानमा: Dekhapadhi
सन्दीपको टोली मेनबर्न स्टार्स बिग बास लिगको शीर्ष स्थानमा
काठमाडौं। मार्कुस स्टोइनिस र निक लार्किनले अर्धशतक बनाएपछि सन्दीप लामिछानेको टोली मेनबर्न स्टार्स आज बिग बास लिगमा चौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपालका लेग स्पिनर सन्दीप समावेश नभएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई तीन विकेटले पराजित गरेको हो।
जितसँगै पाँचमध्ये चार खेलमा विजय हासिल गरेको मेलबर्न स्टार्स आठ अंकका शीर्ष स्थानमा छ। समान खेलबाट सात अंक जोडेको एड्लेइड स्ट्राइकर्स दोस्रो स्थानमा छ। सिड्नी थन्डर भने ६ खेलबाट सात अंक जोड्दै तेस्रो स्थानमा छ।
सिड्नीका एलेक्स रोसले सबभन्दा धेरै ४०, म्याथ्यु गिल्कसले २८, कलुम फर्गुसनले १९ र ड्नियल साम्सले १३ रन बनाए। अर्जुन नेर १७ रनमा अविजित रहे।
मेलबर्नका ह्यरिस रउफले तीन, ग्लेन म्याक्सवेलले दुई तथा एडम जम्पा र क्लिन्ट हिन्चक्लिफले एक/एक विकेट लिए।
मेलबर्नका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पनि स्टोइनिस र लार्किनले उत्कृष्ट प्रदर्शन गरेपछि दुई बलअघि तीन विकेटको जित निकाल्न सफल भयो। स्टोइनिसले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गरे भने लार्किनले ४५ बलमा आठ चौका र एक छक्का हाने।
सिड्नीका ड्यानिल साम्सले तीन विकेट लिए भने क्रिस मोरिस र नाथन म्याकएन्ड्रयूले समान दुई विकेट लिए।
प्रतिक्रिया दिनुहोस्