काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले सार्कका विदेश मन्त्रीहरुको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरलाई बहिष्कार गरेका छन् । पाकिस्तानी विदेश मन्त्री कुरैशी विहीबार न्युयोर्कमा आयोजित बैठकमा त्यतिबेलासम्म सरिक भएनन् जतिबेलासम्म भारतीय विदेश मन्त्री जयशंकर बैठकबाट बाहिरिएनन् !

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार जब जयशंकर निस्किए त्यसपछि बैठकमा प्रवेश गरेका कुरैशीले भने, " तपाइँहरुलाई लाग्छ कि म कश्मीरको कसाइसँग साथमा बस्छु ?" एजेन्सी

" /> काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले सार्कका विदेश मन्त्रीहरुको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरलाई बहिष्कार गरेका छन् । पाकिस्तानी विदेश मन्त्री कुरैशी विहीबार न्युयोर्कमा आयोजित बैठकमा त्यतिबेलासम्म सरिक भएनन् जतिबेलासम्म भारतीय विदेश मन्त्री जयशंकर बैठकबाट बाहिरिएनन् !

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार जब जयशंकर निस्किए त्यसपछि बैठकमा प्रवेश गरेका कुरैशीले भने, " तपाइँहरुलाई लाग्छ कि म कश्मीरको कसाइसँग साथमा बस्छु ?" एजेन्सी

"> भारतीय विदेश मन्त्रीलाई बहिष्कार गर्दै पाकिस्तानी विदेश मन्त्रीले भने- कश्मिरको कसाइसँग कसरी बस्नु !: Dekhapadhi
भारतीय विदेश मन्त्रीलाई बहिष्कार गर्दै पाकिस्तानी विदेश मन्त्रीले भने- कश्मिरको कसाइसँग कसरी बस्नु !
काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले सार्कका विदेश मन्त्रीहरुको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरलाई बहिष्कार गरेका छन् । पाकिस्तानी विदेश मन्त्री कुरैशी विहीबार न्युयोर्कमा आयोजित बैठकमा त्यतिबेलासम्म सरिक भएनन् जतिबेलासम्म भारतीय विदेश मन्त्री जयशंकर बैठकबाट बाहिरिएनन् !

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार जब जयशंकर निस्किए त्यसपछि बैठकमा प्रवेश गरेका कुरैशीले भने, " तपाइँहरुलाई लाग्छ कि म कश्मीरको कसाइसँग साथमा बस्छु ?" एजेन्सी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्