चीनमा दुई ठूला भूकम्प : तीनको मृत्यु, ३३ घाइते एजेन्सी। चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा बिहान ९:४८ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। सो भूकम्पमा १९२ घरमा क्षति पुगेको र २० हजारभन्दा बढीलाई अन्यत्र सारिएको बताइएको छ। केही घन्टापछि उत्तरपश्चिमी किन्घाई प्रान्तमा त्गएको ७.४ म्याग्निच्युडको भूकम्पबाट पाँचजना सामान्य घाइते भएको र पुल तथा सडकमा क्षति पुगेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्