स्वास्थ्य सामाग्री लिएर नेपाल आइपुग्यो अमेरिकी विमान काठमाडौं। अमेरिकी सरकारले सहयोगस्वरुप नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेको चार्टड विमान नेपाल आइपुगेको छ। आज १:४५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आइपुगेको हो। विमानस्थलका कर्मचारीले बताएअनुसार अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बोकेर उक्त विमान आइपुगेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्