एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्