काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२० को शुभारम्भका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्।

काठमाडौंमा आज ५० वटा विद्यालयका झण्डै एक हजार विद्यार्थीसँग प्रधानमन्त्रीले प्रत्यक्ष अन्तर्क्रिया गरेका हुन्।

नेपाल स्काउटले आयोजना गरेको 'नयाँ वर्ष नयाँ पाईला, बालबालिकासँग प्रधानमन्त्री' कार्यक्रममा प्रधानमन्त्री ओली र बालबालिकाबीच रोचक सवालजवाफ भयो। त्यसक्रममा बालबालिकाले शुरूमै प्रधानमन्त्रीलाई सोधे– 'प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो बाल्यकालमा कहिल्यै यो देशको प्रधानमन्त्री बनुँला भनेर सोच्नुभएको थियो?'

पहिलो प्रश्नमै प्रधानमन्त्री ओली केही सोचमग्न देखिए। केहीबेर सोचेर उनले भने- 'धेरै साधारण लाग्ने धेरै महत्वपूर्ण प्रश्न। जीवन सोचेजस्तै पनि हुन्न। तर, नसोचीकन, गन्तव्य निर्धारण नगरीकन, त्यस बाटोमा नलागीकन, सगरमाथातिर चढ्छु भनेर नचढीकन कोही शिखरमा पुग्दैन।'

त्यसपछि प्रधानमन्त्री ओलीले बालबालिकालाई सन्तुष्ट पार्नेगरी यस्तो उत्तर दिए-

'म जन्मेको एकदमै दुर्गम ठाउँमा, अहिले भन्दा ६८ भन्दा अगाडि, त्यतिबेला कुनै राजमार्ग थिएन। देशमा कुनै विकास थिएन। भर्खर राणाशासन ढलेको थियो। गाउँको एउटा साधारण किसान परिवारको बालकले म देशको प्रधानमन्त्री हुन्छु जस्तो सपना देख्नु, परिकल्पना गर्नु सम्भव कुरा पनि थिएन। मैले बाल्यकालमा भेटेका मान्छेहरुमध्ये मेरा गुरुहरु सबैभन्दा ठूला मान्छे थिए। मलाई पनि गुरुहरु जस्तै पढेलेखेको एउटा मास्टर बन्ने इच्छा थियो। अलि पछाडि मैले मेरा गुरुहरु भन्दा पनि विद्वानहरु भेट्न थालेपछि अलिक विद्वान मान्छे बन्ने रहन लाग्यो ।

मैले समाजमा अनुचित कुराहरु देखें। बेठीक कुराहरु देखें। कतिपय कुराहरु आफै ठीक ठाउँमा त आउँदैन। ठीकमा फर्काउन हामीले संघर्ष गर्नुपर्ने रहेछ। आवाज उठाउनुपर्ने रहेछ। जनतामा सचेतनता ल्याउनुपर्ने रहेछ। सचेतनतामा आबद्ध जनतालाई एउटा संगठीत स्वरुप दिनुपर्ने रहेछ। र, त्यसलाई परिवर्तनका लागि आन्दोलनमा लानुपर्ने रहेछ भन्ने थाहा पाइएपछि म त्यस काममा लागें। निरङकुशतन्त्र र तानाशाही भएका व्यवस्थामा तीनका विरुद्ध लड्दा प्रधानमन्त्री हुन्छु भन्ने सोंचबाट होइन, मर्न परे मर्छु, जे व्यहोर्नुपर्छ व्यहोर्छु। जेल जानुपरे जान्छु भन्ने भावनाका साथ देशमा सामाजिक न्याय, समानता, जनतालाई अधिकारसम्पन्न बनाउने जस्ता उपलब्धी हासिल गर्छु भनेर लागें।

मेरो उद्देश्य देशमा सकारात्मक परिवर्तन ल्याउने, लोकतन्त्र ल्याउने, निरङकुशतन्त्र ढाल्ने थियो। त्यसका निम्ति दुःखकष्ट ब्यहोर्नुपरे व्यहोर्ने, जीवन दिनु परे दिने।

प्रधानमन्त्री बन्ने कल्पना पनि थिएन। त्यसका लागि लाग्दा गिरफ्तार हुने र जेल जाने गर्नुपर्‍यो। जेलमा भएका बेला अहिले मार्छ कि भरे मार्छ, अहिले मर्छु कि भरे मर्छु, जस्तो स्थितीमा प्रधानमन्त्री हुन्छु भन्ने विपरीत सपना देख्नु भनेको मुर्खतापूर्ण कुरा हुन्थ्यो। व्यवस्था परिवर्तन भएपछि पनि अरुको जान्थ्यो होला तर मेरो ध्यान त्यतापट्टी गएन। तर, पर्दै आउँदाखेरी मैले सासंद, मन्त्री र प्रधानमन्त्री भएर चलाउनु पर्‍यो। पहिलेदेखि योजना बनाएर होइन, परिस्थितीले प्रधानमन्त्री बनें म। प्रधानमन्त्री बनेपछि मैले देश बनाउने मौका पाएको छु। देशको नेतृत्व गर्ने मौका पाएको छु। अहिले प्रधानमन्त्री टिक्छु, टिक्नुपर्छ भनेर होइन, देश बन्नुपर्छ, बनाउनुपर्छ भनेर काम गरिरहेको छु।'

बालबालिकाले प्रधानमन्त्री ओलीसँग अर्को प्रश्न यस्तो गरे। 'हरेक युवाका इच्छाहरु अनेक हुन्छन्। जो युवाहरु प्रधानमन्त्री बन्न खोज्छन्। उनीहरुलाई के सुझाव दिन चाहनुहुन्छ?'

प्रधानमन्त्री ओलीको जवाफ यस्तो थियो-

'आज परिस्थिति बदलिएको छ। आज जनता सार्वभौमसत्ता सम्पन्न छन्। म तपाईंहरु जस्तो एउटा युवा अवस्थामा प्रवेश गर्दै गरेको बेला देशको अवस्था यस्तो थिएन। जनता सार्वसभौमसत्ता सम्पन्न थिएनन्। परिस्थिति बेग्लै थियो। आज भिन्न परिस्थिति भएकाले आजका युवाहरुले प्रधानमन्त्री हुन्छु भनेर सोच्छ सक्छन् । र, आफ्ना उद्देश्यहरु कसैले डाक्टर बन्ने, कसैले इन्जिनियर बन्ने हुन्छन् ।

त्यतिबेला मेरो समयमा, मेरो गाउँमा डाक्टर इन्जिनियर बन्छु भन्ने कुनै अवस्था थिएन। त्यतिबेला न डाक्टरीको पढाई न इन्जिनियरको पढाई हुन्थ्यो। भर्खर-भर्खर स्कुलहरु खुल्न थालेका थिए।

अहिलेका युवाहरुले उद्देश्य त लिनुपर्छ तर कोरा ढँगले होइन। महान उद्देश्य लिनुपर्छ। महाकवी लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै महान लक्ष्य लिनुपर्छ। ती उद्देश्य लिनका निम्ति के गर्नुपर्छ भन्दा, कुनै पनि सफलताका पछाडि इमान्दार प्रयासको आवश्यकता हुन्छ। राम्रो विद्यार्थी हुनुछ भने राम्ररी पढनुपर्छ। राम्रो खेलाडी बन्न इमान्दारीताका साथ खेल्नुपर्छ। पढ्ने बेला गम्भीर भइएन भने परिणाम राम्रो आउँदैन। लक्ष्य एकातिर र काम एकातिर हुनुहँदैन।

म हाम्रा युवाहरुलाई के भन्न चाहन्छु भने, जे उद्देश्य राखिन्छ, ठूलो उद्देश्य राख्नुपर्छ। र, त्यही उद्देश्यतर्फको यात्रा गर्दा इमान्दारीताका साथ गर्नुपर्छ। जुन लक्ष्य राखेपनि त्यसप्रति इमान्दार प्रयास गर्नुपर्छ। सबै ठूल्ठूला काम मानिसहरुले उमेरमै गरेका हुन्छन्। समयलाई घर्किन भन्दा पहिले नै त्यसको सदुपयोग गर्नसक्यो भने कुनै पनि गन्तव्य पार गर्न सकिन्छ।'

'हामी हरेक मान्छेलाई कहिले कस्ता कहिले कस्ता सपनाले सताउँछन्। प्रधानमन्त्री ज्यू तपाईलाई कहिले यस्ता नराम्रो सपनाहरू आउने गर्छन्?',बालबालिकाहरुको अर्को प्रश्न थियो।

जवाफमा प्रधानमन्त्री ओलीले भने- 'सपना दुई खालका हुन्छन्। एउटा निदाएर आउने सपना, अर्को ननिदाईकन देखिने सपना। जस्तो हामी शहीदका सपना भन्छौं, त्यो निदाएर देखिने सपना होईन। देश विकासका सपना देख्छौं । निदाएर देखिने सपना होईनन्। आफ्ना सन्तानलाई असल र सफल बनाउने सपना निदाएर देखिने सपना होइनन्।

निदाएपछि आउने सपना साधारण वा विकृत गरी दुई खालका हुन्छन्। कहिलेकाही रक्त सञ्चारसँग, कहिले कहिले मुटुको गतिसँग, मुटुको अवस्थासँग, मुटु थिचियो वा मुटुले रक्तसञ्चार गर्न पाएन भने अथवा मुटुबाट शरीरमा जाने रक्त नलीहरूबाट रगत स्लो भयो वा पर्याप्त भएन भने दिमागमा रगतको कमीले गर्दाखेरी विकृत सपनाहरू देखिन्छन्। जसलाई हामी दुस्वप्न पनि भन्छौं। चेलीले सोधेको सपनाहरू त्यो प्रकृतिका हुन्। निद्रामा मनस्थिति आदी कारणले पनि त्यस्ता सपना देखिन्छन्।

तर, म निदाएर देखेका सपनाहरूमा विश्वास गर्दिन । र, ती सपनाहरूको अर्थ पनि छैन। म विपनामा हुने सपनाहरू देख्ने गर्छु। जुन सपनाहरू यस धर्तीको सुरक्षित भविष्यका लागि कसरी गर्न सकिन्छ? यसको वातावरण कसरी जोगाउन सकिन्छ? हाम्रा नयाँ पुस्ताका नयाँ पीढिका मान्छेहरूलाई अझ सुन्दर वातावरण कसरी बनाउन सकिन्छ? आउँदो पीढिका लागि सुन्दर भविष्य कसरी बनाउन सकिन्छ? म त्यसका चित्रहरू बनाइराखेको हुन्छु। त्यसका सपनाहरू देखिराखेको हुन्छु। त्यसका निम्ति खाकाहरू कोरिरहेको हुन्छु, योजनाहरू बनाइराखेको हुन्छु। मेरो सपनाहरू मुलतः ती कुराहरूसँग सम्बन्धित छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२० को शुभारम्भका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्।

"> बालबालिकाले प्रम ओलीलाई सोधे– नराम्रो सपना कत्तिको देख्नुहुन्छ?: Dekhapadhi
बालबालिकाले प्रम ओलीलाई सोधे– नराम्रो सपना कत्तिको देख्नुहुन्छ?

प्रतिक्रिया दिनुहोस्