इजरायल र प्यालेस्टाइनबीच युद्धविराम एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्