झापामा एक जना वडाध्यक्षको निधन
झापा। झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ।

दुई वर्षदेखि क्यान्सरको समस्याबाट पीडित ६३ वर्षीय भट्टराईको १५ पुस साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्