विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सहमतिको आधारमै पार्टी सञ्चालन गर्न खोजेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै देउवाले आफूले नमिचेको पनि दाबी गरेका छन्। 

पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको बताएका देउवाले लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्चव चयन गरिने पनि प्रष्ट्याए।

देउवाले अमेरिकी सहयोग परयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सरकारले पास गर्नुपर्ने धारणा पनि राखेका थिए।

" /> विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सहमतिको आधारमै पार्टी सञ्चालन गर्न खोजेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै देउवाले आफूले नमिचेको पनि दाबी गरेका छन्। 

पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको बताएका देउवाले लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्चव चयन गरिने पनि प्रष्ट्याए।

देउवाले अमेरिकी सहयोग परयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सरकारले पास गर्नुपर्ने धारणा पनि राखेका थिए।

"> सहमतिमै पार्टी सञ्चालन– सभापति देउवा: Dekhapadhi
सहमतिमै पार्टी सञ्चालन– सभापति देउवा <p style="text-align:justify">विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सहमतिको आधारमै पार्टी सञ्चालन गर्न खोजेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै देउवाले आफूले नमिचेको पनि दाबी गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको बताएका देउवाले लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्चव चयन गरिने पनि प्रष्ट्याए।</p> <p style="text-align:justify">देउवाले अमेरिकी सहयोग परयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सरकारले पास गर्नुपर्ने धारणा पनि राखेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्