नेपाल स्काउटले आयोजना गरेको 'नयाँ वर्ष, नयाँ पाईला' नारासहित को बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओली र बालबालिकाबीच सवाल जवाफ हुने स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए। 

" />

"> बालबालिकासँग नयाँ वर्ष मनाउँदै प्रधानमन्त्री: Dekhapadhi
बालबालिकासँग नयाँ वर्ष मनाउँदै प्रधानमन्त्री <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया गरेर नयाँ वर्ष २०२० को शुरुवात गर्दैछन्।&nbsp;</p> <p>कमलादीस्थित प्रज्ञा भवनमा ५० वटा विद्यालयका झण्डै एक हजार विद्यार्थी प्रधानमन्त्रीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहभागी भएका छन्।&nbsp;</p> <p><img alt="" height="720" src="https://www.dekhapadhi.com/storage/photos/shares/balbalikasanga pm 1.jpg" width="960" /></p> <p>नेपाल स्काउटले आयोजना गरेको &#39;नयाँ वर्ष, नयाँ पाईला&#39; नारासहित को बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओली र बालबालिकाबीच सवाल जवाफ हुने स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्