काठमाण्डौं। नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाउने चार जना काठमाडौंबाट पक्राउ परेका छन्।
उनीहरूसँग लाइसेन्स बनाउन आएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा, टेकु र ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्‍न उनीहरूलाई काठमाण्डौं महानगरपालिका-२२ न्यूरोड पिपलबोटमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चावहिल बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव रहेका छन्।
उनीहरुसँग कागज बनाउन आएका कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोनसमेत पक्राउ परेका छन्।
" />  काठमाण्डौं। नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाउने चार जना काठमाडौंबाट पक्राउ परेका छन्।
उनीहरूसँग लाइसेन्स बनाउन आएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा, टेकु र ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्‍न उनीहरूलाई काठमाण्डौं महानगरपालिका-२२ न्यूरोड पिपलबोटमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चावहिल बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव रहेका छन्।
उनीहरुसँग कागज बनाउन आएका कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोनसमेत पक्राउ परेका छन्।
"> स्मार्ट लाइसेन्स पनि नक्कली!, काठमाडौंबाट ६ जना पक्राउ: Dekhapadhi
स्मार्ट लाइसेन्स पनि नक्कली!, काठमाडौंबाट ६ जना पक्राउ
काठमाण्डौं। नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाउने चार जना काठमाडौंबाट पक्राउ परेका छन्।
उनीहरूसँग लाइसेन्स बनाउन आएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चावहिल बस्ने अनन्ता गुरूङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव रहेका छन्।
उनीहरुसँग कागज बनाउन आएका कुलेश्वरका सुवास रोक्का र सर्लाहीका दिपक ब्लोनसमेत पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्