भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्