देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर स्थापना काठमाडौं। गृह मन्त्रालयले देशभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेको जनाएको छ। तीमध्ये १ हजार ५ सय जति अक्सिजनसहितको आइसोलेसन सेन्टर रहेका छन्। देशमा कोरोना संक्रमण बढेपछि आइसोलेसन सेन्टरहरुको संख्या बढाउँदै लगिएको हो। आइसोलेसन सेन्टरहरु स्थानीय प्रशासनले सञ्चालनमा ल्याएको गृहले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्