भीरबाट लडेर आमा छोरीको मृत्यु काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मा भीरबाट लडेर आमा-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सपना तामाङ र उनकी डेढ वर्षीया छोरी डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बुधबार बिहान मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्