काठमाण्डौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले 'नेपाल भ्रमण वर्ष २०२०' को आज अपरान्ह दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रमलाई लक्षित गरेर सवारीसाधनको वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
उद्घाटन समारोहको समूह दिउँसो दशरथ रंगशालामा जाने भएकाले थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले सर्वसाधरणको लागि काठमाडौं मल अगाडि टुँडिखेलमा पार्किङस्थल तोकेको सूचनामार्फत जानकारी गराएको छ।
" /> काठमाण्डौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले 'नेपाल भ्रमण वर्ष २०२०' को आज अपरान्ह दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रमलाई लक्षित गरेर सवारीसाधनको वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।उद्घाटन समारोहको समूह दिउँसो दशरथ रंगशालामा जाने भएकाले थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले सर्वसाधरणको लागि काठमाडौं मल अगाडि टुँडिखेलमा पार्किङस्थल तोकेको सूचनामार्फत जानकारी गराएको छ।
">