भूकम्प पीडितलाई नगद १५ हजार सहयोग लमजुङ। भूकम्प पीडिलहरुलाई नगद १५ हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले बताए। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले करिब २०० घर क्षति भएको छ। जसमध्ये बेसी सहर,मर्स्याङ्दी गाउँपालिका र दोर्धी गाउँपालिकामा धेरै क्षति गरेको लुइटेलले बताए।गृह मन्त्रालय, प्रदेश सरकार र विभिन्न एनजीओ आईएनजीओले सहयोग स्वरुप दिएको त्रिपाल लगायतका समानहरु वितरण गरिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्