काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌‌माकुमारी अर्यालले कालापानी क्षेत्रमा नापनक्शा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा मन्त्री अर्यालले भारतले रोक लगाएसँगै नापनक्शाको काम स्थगित भएको जानकारी गराइन्।
कूटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने मन्त्री अर्यालको भनाइ छ।  मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्शामा लिम्पियाधुरा नसमेटिएको दाबी गरिन्। कालापानी र लिपुलेक नेपाली नक्शामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्शा अहिलेसम्म प्रकाशनमा नआएको उनको भनाइ छ।
समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्शाको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको टिप्पणी गरे। अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए।
रावलले भने, “उहाँले बारम्बार नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ। नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नि त! नक्शामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिन!।”
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए।
बैठकमा समिति सदस्यहरूले सन्धी सम्झौताहरूले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्शा जारी गर्न किन गाह्रो? भन्दै प्रश्न गरेका थिए।
समितिको बैठकले अतिक्रमित भूमि खाली गरेर तत्काल नयाँ नक्शा जारी गर्न सरकारका नाममा निर्देशन दिएको छ।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌‌माकुमारी अर्यालले कालापानी क्षेत्रमा नापनक्शा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा मन्त्री अर्यालले भारतले रोक लगाएसँगै नापनक्शाको काम स्थगित भएको जानकारी गराइन्।
कूटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने मन्त्री अर्यालको भनाइ छ।  मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्शामा लिम्पियाधुरा नसमेटिएको दाबी गरिन्। कालापानी र लिपुलेक नेपाली नक्शामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्शा अहिलेसम्म प्रकाशनमा नआएको उनको भनाइ छ।
समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्शाको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको टिप्पणी गरे। अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए।
रावलले भने, “उहाँले बारम्बार नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ। नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नि त! नक्शामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिन!।”
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए।
बैठकमा समिति सदस्यहरूले सन्धी सम्झौताहरूले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्शा जारी गर्न किन गाह्रो? भन्दै प्रश्न गरेका थिए।
समितिको बैठकले अतिक्रमित भूमि खाली गरेर तत्काल नयाँ नक्शा जारी गर्न सरकारका नाममा निर्देशन दिएको छ।
"> भूमिमन्त्री अर्याल भन्छिन्- कालापानी क्षेत्रमा भारतले ‘नापनक्शा’ गर्न दिएन: Dekhapadhi
भूमिमन्त्री अर्याल भन्छिन्- कालापानी क्षेत्रमा भारतले ‘नापनक्शा’ गर्न दिएन
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा मन्त्री अर्यालले भारतले रोक लगाएसँगै नापनक्शाको काम स्थगित भएको जानकारी गराइन्।
कूटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने मन्त्री अर्यालको भनाइ छ।  मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्शामा लिम्पियाधुरा नसमेटिएको दाबी गरिन्। कालापानी र लिपुलेक नेपाली नक्शामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्शा अहिलेसम्म प्रकाशनमा नआएको उनको भनाइ छ।
समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्शाको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको टिप्पणी गरे। अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए।
रावलले भने, “उहाँले बारम्बार नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ। नक्शामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नि त! नक्शामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिन!।”
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए।
बैठकमा समिति सदस्यहरूले सन्धी सम्झौताहरूले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्शा जारी गर्न किन गाह्रो? भन्दै प्रश्न गरेका थिए।
समितिको बैठकले अतिक्रमित भूमि खाली गरेर तत्काल नयाँ नक्शा जारी गर्न सरकारका नाममा निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्