काठमाडौं। प्रतिनिधि सभाको बैठक ११ दिन पछि सरेको छ।

सभामुख चयनका लागि भोलि, १६ पुसमा प्रतिनिधि सभाको बैठक बोलाइएको थियो। तर, विशेष कारणवश भोलिको बैठक बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।

संसद बैठक सूचना टाँस गरेर २७ पुससम्मका लागि स्थगित भएको हो।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसदको बैठक २७ पुस दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महारा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएपछि प्रतिनिधि सभा सभामुखविहीन छ। अहिले संसद बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङ्फेले गर्दै आएकी छन्।

४ पुसदेखि संसदको हिउँदे अधिवेशन शुरू भएको थियो। सभामुख निर्वाचनको मिति तय गर्ने प्रमुख कार्यसूची तय गरेर ११ पुसमा बोलाइएको प्रतिनिधि सभाको बैठक सभामुखको उम्मेद्वार टुंगो लागिनसकेकाले १६ पुसमा बस्ने गरी सूचना टाँसेर स्थगीत भएको थियो।

यो पटकपनि सभामुखको टुंगो नलाग्दा बैठक धकेलिएको हो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र सभामुखका आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस परेको छ।

आज बिहान मात्रै पनि सभामुखको उम्मेदवार टुंगो लगाउनेबारे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबाीच छलफल भएको थियो। तर, छलफलमा सहमति जुट्न सकेन। उनीहरूबीच आजै दिउँसो फेरि छलफल हुने बताइएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालयले सभामुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा दुईजना अध्यक्षलाई दिएकोले निर्णय पर्खेर बसेको बताउँछन्।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो स्वभाविक दाबी रहने बताउँदै आएकी छन्। तर, उनका विषयमा नेकपाभित्र सहमति जुटिसकेको छैन।

पूर्वमाओवादी समूहले सभामुख नछाड्न अध्यक्ष दाहाललाई दबाब दिंदै आएको छ।

" /> काठमाडौं। प्रतिनिधि सभाको बैठक ११ दिन पछि सरेको छ।

"> सभामुख चयन गर्न बोलाइएको संसद बैठक फेरि सर्‍यो: Dekhapadhi
सभामुख चयन गर्न बोलाइएको संसद बैठक फेरि सर्‍यो

प्रतिक्रिया दिनुहोस्