भुलभुले केन्द्र भएर फेरि गयो ५.३ म्याग्‍निच्युटको भूकम्प काठमाडौं। लमजुङको भुलभुलेमा दोस्रो भूकम्प गएको छ। बुधबार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान सोही ठाउँमा ५.८ म्याग्निच्युटको भूकम्प जाँदा एक दर्जन बढी घरमा क्षति भएको छ भने चार जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्