काठमाडौं। सप्तरी, सुरुङ्गा नगरपालिका–५ मा ना. ७ ख ३७०२ नम्बरको ट्याङकरले स. २ प ६५८८ नम्बरको मोटरसाइकललाई १४ पुस साँझ ठक्कर दिँदा गम्भीर घाइते मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यस्तै डोटी दिपायल सिलगढी नगरपालिका–३ स्थित तिखाकाडीमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ३८ वर्षीय टेकबहादुर नेपालीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, बर्जु गाउँपालिका–१ स्थित सडकमा को. ११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

उता भोजपुरको षडानन्द नगरपालिका–१० खोटडाँडास्थित सडकमा को. २ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको उपचारको क्रममा मृत्यु भएको छ।

त्यस्तै चितवन रत्ननगर नगरपालिका–७ स्थित सडकमा ना. ३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका–६ बस्ने २५ वर्षीय सुदिप राना मगरको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ३३ वर्षीय दुर्गाबहादुर थापाको उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-२० मा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे. ८ प ४६४ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेंसी नगरपालिका-५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।

" /> काठमाडौं। सप्तरी, सुरुङ्गा नगरपालिका–५ मा ना. ७ ख ३७०२ नम्बरको ट्याङकरले स. २ प ६५८८ नम्बरको मोटरसाइकललाई १४ पुस साँझ ठक्कर दिँदा गम्भीर घाइते मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यस्तै डोटी दिपायल सिलगढी नगरपालिका–३ स्थित तिखाकाडीमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ३८ वर्षीय टेकबहादुर नेपालीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, बर्जु गाउँपालिका–१ स्थित सडकमा को. ११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

उता भोजपुरको षडानन्द नगरपालिका–१० खोटडाँडास्थित सडकमा को. २ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको उपचारको क्रममा मृत्यु भएको छ।

त्यस्तै चितवन रत्ननगर नगरपालिका–७ स्थित सडकमा ना. ३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका–६ बस्ने २५ वर्षीय सुदिप राना मगरको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ३३ वर्षीय दुर्गाबहादुर थापाको उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-२० मा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे. ८ प ४६४ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेंसी नगरपालिका-५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा छुट्टाछुट्टै ठाउँमा ६ जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा छुट्टाछुट्टै ठाउँमा ६ जनाको मृत्यु
काठमाडौं। सप्तरी, सुरुङ्गा नगरपालिका–५ मा ना. ७ ख ३७०२ नम्बरको ट्याङकरले स. २ प ६५८८ नम्बरको मोटरसाइकललाई १४ पुस साँझ ठक्कर दिँदा गम्भीर घाइते मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय बेदानन्द चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–६ बस्ने ४० वर्षीय श्याम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यस्तै डोटी दिपायल सिलगढी नगरपालिका–३ स्थित तिखाकाडीमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ३८ वर्षीय टेकबहादुर नेपालीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, बर्जु गाउँपालिका–१ स्थित सडकमा को. ११ प ८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक २६ वर्षीय जयराम मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ।

उता भोजपुरको षडानन्द नगरपालिका–१० खोटडाँडास्थित सडकमा को. २ च १७९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय फुर्वा तामाङको उपचारको क्रममा मृत्यु भएको छ।

त्यस्तै चितवन रत्ननगर नगरपालिका–७ स्थित सडकमा ना. ३७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखा गण्डकी गाउँपालिका–६ बस्ने २५ वर्षीय सुदिप राना मगरको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ३३ वर्षीय दुर्गाबहादुर थापाको उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-२० मा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे. ८ प ४६४ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेंसी नगरपालिका-५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्