काठमाडौं। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका पदाधिकारीहरूविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा उजुरी परेको छ।

शाखा सभापति सहितका पदाधिकारीहरूले भूकम्प पीडितको नाममा आएको रकमबाट तलब खाएर कर छलीसमेत गरेको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न भन्दै उजुरी परेको हो।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोककै एक शाखाका आजीवन सदस्यले आयोगमा सो उजुरी दिएका हुन्।

सभापति रघुवर चौ प्रधान, निर्वतमान सभापति श्यामसुन्दर श्रेष्ठ, मन्त्री उद्धवप्रसाद पौडेल, कोषाध्यक्ष कुमार कार्की, कार्यसमिति सदस्य रघुनाथ हुमागाईँ र सदस्य अनन्तकृष्ण श्रेष्ठविरुद्ध उजुरी परेको हो।

उजुरीमा उनीहरूले दोहोरो तलब भत्ता खाइरहेको उल्लेख छ।

“भूकम्प पीडितका लागि आएको रकमबाट उनीहरुले तलब भत्ता खाइरहेका छन्”, निवेदनमा भनिएको छ,“पेन्सनबापत सरकारी सेवा सुविधा पनि लिइरहेका र रेडक्रसबाटसमेत तलब भत्ता लिएर भ्रष्टाचार गरिरहेकाले छानबिन होस्।”

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले २४ पुस २०७५ मा विभागीय निर्णय गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्र तथा जिल्ला शाखाहरुका पदाधिकारी सदस्यहरूले भूकम्प पुनःलाभ कार्यक्रमबाट तलबलाई 'अनोरियम' भनेर खाएको ठहर गरी १५ प्रतिशत कर जरिवाना, व्याजसमेत असुल गर्ने निर्णय गरेको थियो।

उनीहरूले रेडक्रसबाट खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरेर तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरेर कारबाही गर्न भन्दै अख्तियारमा परेको उजुरी अख्तियारमा १३ पुसमा दर्ता भएको हो।

" /> काठमाडौं। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका पदाधिकारीहरूविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा उजुरी परेको छ।

शाखा सभापति सहितका पदाधिकारीहरूले भूकम्प पीडितको नाममा आएको रकमबाट तलब खाएर कर छलीसमेत गरेको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न भन्दै उजुरी परेको हो।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोककै एक शाखाका आजीवन सदस्यले आयोगमा सो उजुरी दिएका हुन्।

सभापति रघुवर चौ प्रधान, निर्वतमान सभापति श्यामसुन्दर श्रेष्ठ, मन्त्री उद्धवप्रसाद पौडेल, कोषाध्यक्ष कुमार कार्की, कार्यसमिति सदस्य रघुनाथ हुमागाईँ र सदस्य अनन्तकृष्ण श्रेष्ठविरुद्ध उजुरी परेको हो।

उजुरीमा उनीहरूले दोहोरो तलब भत्ता खाइरहेको उल्लेख छ।

“भूकम्प पीडितका लागि आएको रकमबाट उनीहरुले तलब भत्ता खाइरहेका छन्”, निवेदनमा भनिएको छ,“पेन्सनबापत सरकारी सेवा सुविधा पनि लिइरहेका र रेडक्रसबाटसमेत तलब भत्ता लिएर भ्रष्टाचार गरिरहेकाले छानबिन होस्।”

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले २४ पुस २०७५ मा विभागीय निर्णय गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्र तथा जिल्ला शाखाहरुका पदाधिकारी सदस्यहरूले भूकम्प पुनःलाभ कार्यक्रमबाट तलबलाई 'अनोरियम' भनेर खाएको ठहर गरी १५ प्रतिशत कर जरिवाना, व्याजसमेत असुल गर्ने निर्णय गरेको थियो।

उनीहरूले रेडक्रसबाट खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरेर तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरेर कारबाही गर्न भन्दै अख्तियारमा परेको उजुरी अख्तियारमा १३ पुसमा दर्ता भएको हो।

"> रेडक्रस काभ्रेपलाञ्चोकका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी: Dekhapadhi
रेडक्रस काभ्रेपलाञ्चोकका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका पदाधिकारीहरूविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा उजुरी परेको छ।

शाखा सभापति सहितका पदाधिकारीहरूले भूकम्प पीडितको नाममा आएको रकमबाट तलब खाएर कर छलीसमेत गरेको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न भन्दै उजुरी परेको हो।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोककै एक शाखाका आजीवन सदस्यले आयोगमा सो उजुरी दिएका हुन्।

सभापति रघुवर चौ प्रधान, निर्वतमान सभापति श्यामसुन्दर श्रेष्ठ, मन्त्री उद्धवप्रसाद पौडेल, कोषाध्यक्ष कुमार कार्की, कार्यसमिति सदस्य रघुनाथ हुमागाईँ र सदस्य अनन्तकृष्ण श्रेष्ठविरुद्ध उजुरी परेको हो।

उजुरीमा उनीहरूले दोहोरो तलब भत्ता खाइरहेको उल्लेख छ।

“भूकम्प पीडितका लागि आएको रकमबाट उनीहरुले तलब भत्ता खाइरहेका छन्”, निवेदनमा भनिएको छ,“पेन्सनबापत सरकारी सेवा सुविधा पनि लिइरहेका र रेडक्रसबाटसमेत तलब भत्ता लिएर भ्रष्टाचार गरिरहेकाले छानबिन होस्।”

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले २४ पुस २०७५ मा विभागीय निर्णय गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्र तथा जिल्ला शाखाहरुका पदाधिकारी सदस्यहरूले भूकम्प पुनःलाभ कार्यक्रमबाट तलबलाई 'अनोरियम' भनेर खाएको ठहर गरी १५ प्रतिशत कर जरिवाना, व्याजसमेत असुल गर्ने निर्णय गरेको थियो।

उनीहरूले रेडक्रसबाट खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरेर तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरेर कारबाही गर्न भन्दै अख्तियारमा परेको उजुरी अख्तियारमा १३ पुसमा दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्