देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना काठमाडाैं।देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभावका कारण देशभर सामान्य बदली रहेको छ।देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्