एकाबिहानै इजरायलले गर्यो प्यालेस्टाइनमाथि ८० पटक हवाई आक्रमण बीबीसी। प्यालेस्टाइन चरमपन्थी र इजरायली सेनाबीचको संघर्ष एक सातापछि पनि जारी रहेको छ। आज बिहानै इजरायलले गाजा क्षेत्रमा ८० पटक हवाई आक्रमण गरेको छ। यसअघि प्यालेस्टाइन चरमपन्थीले दक्षिण इजरायलमा रकेट आक्रमण गरेका थिए। प्यालेस्टाइनीहरुले आइतबारलाई सबैभन्दा ‘खू्रनी दिन’ बताएका छन्। आइतबार इजरायलको हवाई आक्रमणमा ४२ जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। मृत्यु हुनेमा १६ जना महिला र १० जना बालबालिक छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्