कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्