काठमाडाैं। सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ घर भई हाल सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उनकै एकजना अनुयायी महिलालाई बलात्कार गरेको आरोप लाग्यो। पीडितको परिचय गोप्य राख्न प्रहरीले अनुसन्धानको क्रममा उनको नाम परिवर्तन गरी ‘२६ परिसर २७’ राखिदिएको छ।

४ कात्तिक २०७६ राति साढे ११ बजे यी ‘२६ परिसर २७’ बराहक्षेत्र–१ स्थित गुरुकुलमा गिरीलाई भेट गर्न गएकी थिइन्। त्यहीबेला आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले गिरीविरुद्ध ८ मंसीरमा किटानी जाहेरी दिइन्।

प्रहरीले अनुसन्धानका लागि गिरीलाई नियन्त्रणमा लिने प्रयास गर्‍यो। तर, त्यही दिनदेखि आफूलाई ‘हर्ट–अट्याक’ भएको भन्दै गिरी अस्पताल बसे। आफूलाई मुटुको रोगी देखाएर अस्पताल बसेका गिरीले छालाको एलर्जी हुँदा प्रयोग गर्ने औषधि मात्र खरिद गरिरहेका छन्।

अस्पतालमै बसेर मुद्दाको प्रतिरक्षा गर्ने अवसर पाएका गिरीलाई आज सुनसरी जिल्ला अदालतले नै थुनामा जानु नपर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको आदेशपछि अब गिरीले तीन लाख रूपैयाँ धरौटी बुझाएर तारेखमै बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउनेछन्।

कतिपय विवादास्पद तथ्यसहितको ६ पृष्ठ लामो थुनछेक आदेश पढ्दा गिरीलाई जसरी पनि थुनामा पठाउनबाट रोक्न भएका प्रयासको संकेत पाइन्छ।

‘गिरी निर्दोष रहेनछन्, तर थुन्नु पर्दैन’

मुद्दाको अन्तिम टुंगो नलागुन्जेल फौजदारी मुद्दाको प्रतिवादीले कसरी मुद्दाको प्रतिरक्षा गर्ने भन्ने निर्णय थुनछेक आदेशका क्रममा दिइन्छ। मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार तीन तरिकाले मुद्दाको पुर्पक्ष गर्न सकिन्छ। १. प्रतिवादीलाई साधारण तारेखमा राखेर, २. प्रतिवादीबाट धरौटी रकम लिई तारेखमा राखेर र ३. प्रतिवादीलाई थुनामा पठाएर।

सुनसरी जिल्ला अदालतले गिरीलाई दोस्रो विकल्प दिएको छ। कार्यविधि संहिताको दफा ६७ मा ‘अभियोग लागेको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने आधार भएमा त्यस्तो व्यक्तिलाई कारण खुलाई थुनामा पठाउनुपर्ने’ उल्लेख छ। उक्त दफामा तीन वर्ष भन्दा बढी कैदको सजाय हुनसक्ने कसूर गरेको अभियोग लागेको व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राख्न सकिने व्यवस्था छ।

गिरीविरुद्ध बलात्कारको जाहेरी परेपछि उनका सेवक रन्जन पौडेलले आफ्नै मोबाइलबाट काठमाडौंका भोला बरालको मोबाइलमा फोन गराएर मिलाउने प्रयास गरेका थिए। पौडेलको मोबाइलबाट बरालको मोबाइलमा सम्पर्क गरी सिद्धबाबा भनिने गिरी र पीडित महिलाको कुराकानी गराइएको थियो। एक घण्टा २५ मिनेटको उक्त कुराकानीमा गिरीले ‘मबाट एकपल्ट गल्ती भयो, अब त्यसो भएमा लिंग काटी फालिदिन्छु’ भन्दै माफी मागेको रेकर्ड छ।

प्रहरीले अदालतमा यस्तो आवाजसहितको अडियो प्रमाण पेश गरेपछि गिरीले उक्त आवाज आफ्नो नभएको, आफूले कुनै कुरै नगरेको दाबी गरेका थिए। तर, उनकै सेवक रन्जनले आफ्नो मोबाइलबाट कुराकानी गराएको कागज नै गरेका छन्। गिरीले उक्त आवाज आफ्नो नभएको दाबी गरेपछि अदाललते केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। परीक्षणपछि उक्त आवाज गिरीकै भएको प्रमाणित प्रतिवेदन अदालत पुगेको छ।

यस्तो झुटो दाबी र प्रमाणित प्रतिवेदनलाई अदालतले ‘नोटिस’ पनि गरेको छ। तर, गिरीलाई धरौटीमा छाड्न आदेशमा अनेक तर्क गरिएको छ। आदेशमा न्यायाधीश उप्रेतीले लेखेका छन्, ‘...सिद्धबाबाले व्यक्त गरेको क्षमायाचना सहितको अडियो रेकर्डलाई प्रतिवादीले आफ्नो आवाज होइन भनी इन्कार गरेता पनि सोको परीक्षणबाट यिनै प्रतिवादीको आवाजसँग मिल्न जाने भनी दिएको परीक्षण प्रतिवेदन अन्यथा हुन नसकेको अवस्थामा निज प्रतिवादी निर्दोष रहेछन् भनी मान्न मिल्ने नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई तीन लाख धरौटी माग गरी तारेखमा राख्नू।’

जिल्ला अदालतको यस्तो आदेश त्रुटिपूर्ण छ। कार्यविधि संहिताअनुसार तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी निर्दोष रहेको नदेखिएमा र तीन वर्ष भन्दा बढी सजाय हुने अपराधको अभियोग लागेमा पुर्पक्षमा पठाउनुपर्छ।

यहाँ अदालतले नै एकातर्फ ‘गिरी निर्दोष रहेछन् भनी मान्न नसकिने अवस्था छ’ भनेको छ भने अर्कोतर्फ गिरीलाई सातदेखि १० वर्ष कैद हुन सक्ने अभियोग लगाइएको छ। यस्तो अवस्थामा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको मोरङ सरकारी वकील कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाले बताए।

“यो आदेश धेरै हिसाबले त्रुटिपूर्ण छ,” उनले देखापढीसँग भने, “कानूनअनुसार यो आदेशको विरुद्ध पुनरावेदन गर्छौं, पर्सी बुधबार उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नेछौं।”

कार्यविधि संहिताको दफा ७३ बमोजिम थुनछेक आदेशमा चित्त नबुझ्ने पक्षले एक तह माथिको अदालतमा पुनरावेदन गर्न सक्छ। जन्मकैद, १० वर्ष वा सो भन्दा बढी कैद हुन सक्ने कसूरमा थुनछेक आदेश चित्त नबुझे एक तह भन्दा माथिको अदालतमा पनि पुनरावेदन गर्न सकिन्छ। यस्तो व्यवस्था अनुसार सरकारी वकीलले गिरीका विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने भएका हुन्।

आदेशमा उल्लेख गरिएका विवरण पढ्दा सिद्धबाबालाई बचाउने उद्देश्यले गरिएका तमाम प्रयासको प्रशस्त संकेत पाइन्छ। सिद्धबाबाका अनुयायीले उनलाई बचाउने नियतले लेखाएका विषय पनि एकअर्कासँग बाझिएका छन्।

पीडितसँग “फेसबुक मेसेन्जर र मोबाइलबाट भएको ‘मेसेज’ आदान–प्रदानसमेत मैले गरिदिएको हुँ”, भन्ने नक्कली मान्छे खडा गरिएको छ। ‘चार्टर्ड अकाउन्टिङ’ पढाइ सकेर सिद्धबाबाको भक्त बनेका प्रशान्त अधिकारीले ‘सबै मेसेजको रिप्लाई आफूले गरिदिएको’ र ‘गुरुलाई त्यसबारे केही थाहा नभएको’ बयान लेखाएका हुन्।

सिद्धबाबामाथि ‘मध्यरातमा उनको बैठक कोठामा पीडितलाई एक्लै बोलाएर बलात्कार गरेको’ अभियोग लागेको हो। तर, सिद्धबाबाको साक्षी बनेर दर्जनौं व्यक्तिले अदालतमा बयान दिएका छन्। उनीहरू सबैको एउटै बयान छ– ‘पीडितले दिएको निवदेन झुटो हो। कसैको बहकाउमा परेर उनले त्यस्तो उजुरी दिएकी हुन्।’ घटना सम्बन्धमा अदालतमा बुझिएका सम्पूर्ण व्यक्तिले प्रतिवादी सिद्धबाबालाई सफाइ दिनुपर्छ भनी कागज गरेका छन्।

मध्यरातमा बन्द कोठामा भएको भनिएको अपराधबारे उक्त घटनाको प्रत्यक्षदर्शी जस्तो गरी बयान दिएका यी साक्षीको बयान साँचो हो कि होइन भनेर थप परीक्षण गरिएको छैन।

अदालतको आजको आदेशमा अर्को एउता गम्भीर त्रुटि देखिन्छ। आदेशमा लेखिएको छ– ‘...पीडित भनिएकी जाहेरवालीले एकतर्फी रूपमा प्रतिवादी सिद्धबाबालाई एक वर्षसम्म पठाएका आशक्तिपूर्ण प्रेम रसका ५३ थान मेसेज हाल अन्यथा हुन नसकेको परिवेशमा प्रस्तुत वारदातलाई जबरजस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्नका लागि प्रतिवादी सिद्धबाबालाई थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण नरहेको...।’

अदालतको यो आदेशको सोझो अर्थ हुन्छ– कसैलाई प्रेम रसका सन्देश पठाएपछि सन्देश पाउने व्यक्तिले बलात्कार नै गरे पनि अदालतले ‘जबरजस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्न औचित्यपूर्ण ठान्दैन।’

यी पीडितले सिद्धबाबाविरुद्ध बलात्कारको जाहेरी दिएपछि यिनैलाई दोषी देखाउन उनले पठाएको भनिएका सन्देशहरू विभिन्न सञ्चार माध्यममा छ्याप्छ्याप्ती छपाइएको थियो। त्यो सन्दर्भमा मानवशास्त्री सन्जीव पोखरेलले यस्तो भावको ट्वीट लेखेका थिए– ‘प्रेमसम्बन्धी सन्देश पठाउनु बलात्कारका लागि निम्ता दिनु होइन। कसैले यौन चाहेको हुन सक्छ न कि बलात्कार। यौन चाहना राख्नु र बलात्कृत हुनु बीचको फरक मिडियालाई कसरी सम्झाउनु ?’

मानवशास्त्री पोखरेलले मिडियाको असंवेदनशील रिपोर्टिङबारे व्यक्त गरेको चिन्ता अदालतका न्यायाधीशसमक्ष पनि दोहोर्‍याउनुपर्ने भएको छ- ‘श्रीमान ‘प्रेम रस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु होइन।’

यस्ताे छ आदेशः

पढ्नुहोस्ः

'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश

अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'

एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल

'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन

'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर

‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’

" /> काठमाडाैं। सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ घर भई हाल सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उनकै एकजना अनुयायी महिलालाई बलात्कार गरेको आरोप लाग्यो। पीडितको परिचय गोप्य राख्न प्रहरीले अनुसन्धानको क्रममा उनको नाम परिवर्तन गरी ‘२६ परिसर २७’ राखिदिएको छ।

"> ‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’: Dekhapadhi
‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’

प्रतिक्रिया दिनुहोस्