टिकटकबाट सुरु भएको थियो इजरायल–प्यालेस्टाइन युद्ध एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा युद्ध जारी छ। तर यो युद्ध जमिन, बमबारी र क्षेप्यास्त्र प्रहारमा मात्रै सीमित छैन। सामाजिक सञ्जालमा समेत दुई समूहबीच संघर्ष चलिरहेको छ। डिजिटल प्लेटफर्ममा जारी संघर्षमा टिकटक सबैभन्दा महत्वपूर्ण हतियार बनेको छ। इजरायलमा रकेट हानेको, गाजामा इजरायलले आक्रमण गरेको र प्यालेस्टिनीको विरोध प्रदर्शनका भिडियो टिकटकमा भाइरल छन्। जसका कारण प्रयोगकर्ताबीच नै टकराबको अवस्था देखियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्