गौचन सगरमाथा चढ्ने पहिलो नेपाली पाइलट काठमाडौं। हेली एभरेष्टका पाइलट केशवप्रसाद गौचनले सगरमाथा चढेर नयाँ किर्तिमान कायम गरेका छन्। वैशाख २८ गते सगरमाथा चढेका उनले सगरमाथा चढ्ने पहिलो नेपाली पाइलटको किर्तिमान राखेका हुन्। उनीसहित हेली एयरको तीन जनाको टोली बिहान ७ बजे सगरमाथाको शिखरमा सफलतापूर्वक चढेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्