काठमाडाैं। राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ। बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो।

राष्ट्रिय सभाको अर्को बैठक यही १६ पुस अपराह्न १ बजे बस्नेछ।

विशेष सेवा विधेयक पेश

बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ। प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक बैठकमा पेश गरेकाे हाे।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेकाे विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो। विधेयक पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय स्वतन्त्रता र  भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

यस्तै बैठकले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। रासस

" /> काठमाडाैं। राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ। बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो।

राष्ट्रिय सभाको अर्को बैठक यही १६ पुस अपराह्न १ बजे बस्नेछ।

विशेष सेवा विधेयक पेश

बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ। प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक बैठकमा पेश गरेकाे हाे।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेकाे विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो। विधेयक पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय स्वतन्त्रता र  भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

यस्तै बैठकले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। रासस

"> नेपाल इन्जिनियरिङ परिषद् विधेयक पारित: Dekhapadhi
नेपाल इन्जिनियरिङ परिषद् विधेयक पारित
काठमाडाैं। राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ। बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो।

राष्ट्रिय सभाको अर्को बैठक यही १६ पुस अपराह्न १ बजे बस्नेछ।

विशेष सेवा विधेयक पेश

बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ। प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक बैठकमा पेश गरेकाे हाे।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेकाे विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो। विधेयक पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय स्वतन्त्रता र  भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

यस्तै बैठकले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्