प्रधानमन्त्री ओलीको पहलः अस्पताल र अक्सिजन उद्योगका सञ्चालकसँग बालुवाटारमा छलफल सुरु काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उत्पन्न संकट समाधानका लागि पहल थालेका छन्। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरु, सरकारी उच्च अधिकारी र विज्ञहरुसँग छलफल गरेका छन्। छलफलमा अस्पतालका सञ्चालकहरु, अक्सिजन उद्योगका सञ्चालक र अरु निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्