ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा काठमाडौं। कोरोना महामारीकाबीच शनिबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ। यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर विसर्जन गर्ने तयारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्