भारतको व्यापारघाटा १५.१ अर्ब डलर एजेन्सी। विशाल अर्थतन्त्र भएको भारतको व्यापारघाटा यो वर्ष अप्रिलमा १५.१ अर्ब डलर हुन पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो घाटा ६.७६ अर्ब डलर थियो। निर्यात अप्रिलमा करिब तीन गुना बढेर ३०.६३ अर्ब डलर भएको छ, अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन हुँदा निर्यात १०.३६ अर्ब डलर थियो। सरकारी आँकडाअनुसार मार्चमा निर्यात ६०.२९ प्रतिशत बढेर ३४.४५ अर्ब डलर हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्