चीनको पहिलो मानवविहीन यान मङ्गलग्रहमा अवतरण एजेन्सी। चीनले आफ्नो पहिलो मानवविहीन अन्तरिक्षयान मङ्गलग्रहमा अवतरण गराएको छ। शनिबार चिनियाँ राष्ट्रिय अन्तरिक्ष एजेन्सीले आफ्नो टियानवेन-१ जुलाइमा हैनानबाट अमेरिकी मिसनसँगै उडाएका थिए। गत फेब्रुवरीमा उक्त यानले मङ्गलग्रहको तस्बिर पठाएको थियो। सात मिनेट लगाएर प्यारासुटमार्फत् यानसँग उडेको झुरोङ रोभर मङ्गलग्रहमा अवतरण गरेको हो। छ-पाङग्रायुक्त २४० किलोको उक्त रोभर अमेरिकी मङ्गलग्रह मिसनभन्दा केही महिनापछि पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्