चीनले दियो उत्तर कोरियालाई इन्धन एजेन्सी। चीनले उत्तर कोरियालाई गत मार्च महिनामा पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको छ। उत्तर कोरिया मामिलासम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्