शान्ति सम्झौताको महत्त्वपूर्ण कामका रूपमा रहेको संक्रमणकालीन न्यायको निकास बाँकी रहेकाले अबको आफ्नो काम भनेकै यो समस्या समाधान गर्ने रहेको बताए। उनले राजनीतिक दल, सरकार सबै यस विषयमा गम्भीर भएकाले छिट्टै टुंगो लाग्ने बताए।

अन्तिम बिन्दुमा पुगेको भन्दै उनले आयोग गठन र विधेयक संशोधनको काम छिट्टै सुरु हुने उनले बताए । उनले ढिलो भएकोमा क्षमायाचना समेत गरे। सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उनले अब कोही स्थायी शान्ति प्रक्रियाबाट पछि नहट्ने प्रष्ट पारे।

" /> शान्ति सम्झौताको महत्त्वपूर्ण कामका रूपमा रहेको संक्रमणकालीन न्यायको निकास बाँकी रहेकाले अबको आफ्नो काम भनेकै यो समस्या समाधान गर्ने रहेको बताए। उनले राजनीतिक दल, सरकार सबै यस विषयमा गम्भीर भएकाले छिट्टै टुंगो लाग्ने बताए।

अन्तिम बिन्दुमा पुगेको भन्दै उनले आयोग गठन र विधेयक संशोधनको काम छिट्टै सुरु हुने उनले बताए । उनले ढिलो भएकोमा क्षमायाचना समेत गरे। सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उनले अब कोही स्थायी शान्ति प्रक्रियाबाट पछि नहट्ने प्रष्ट पारे।

"> शान्ति प्रक्रिया टुंगाउने बाहेक मेरो कुनै उद्देश्य छैनः दाहाल: Dekhapadhi
शान्ति प्रक्रिया टुंगाउने बाहेक मेरो कुनै उद्देश्य छैनः दाहाल <p style="text-align:justify">शान्ति सम्झौताको महत्त्वपूर्ण कामका रूपमा रहेको संक्रमणकालीन न्यायको निकास बाँकी रहेकाले अबको आफ्नो काम भनेकै यो समस्या समाधान गर्ने रहेको बताए। उनले राजनीतिक दल, सरकार सबै यस विषयमा गम्भीर भएकाले छिट्टै टुंगो लाग्ने बताए।</p> <p style="text-align:justify">अन्तिम बिन्दुमा पुगेको भन्दै उनले आयोग गठन र विधेयक संशोधनको काम छिट्टै सुरु हुने उनले बताए । उनले ढिलो भएकोमा क्षमायाचना समेत गरे। सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उनले अब कोही स्थायी शान्ति प्रक्रियाबाट पछि नहट्ने प्रष्ट पारे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्