काठमाडौं। जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमण्डले साल्जबर्गबाट नर्वेली फरवार्ड एर्लिङ ब्राउट हाल्याण्डलाई अनुबन्ध गरेको छ।

१९ वर्षे ब्राउट हाल्याण्डले जर्मन क्लब डर्टमण्डसँग २०२४ सम्मका लागि सम्झैता गरेका छन्। ब्राउट हाल्याण्ड म्यानचेस्टर सिटीका पूर्व खेलाडी एल्फ–इङ हाल्यान्डका छोरा हुन्। उनले नर्वेको क्लब मोल्डेबाट गत जनवरीमा अस्ट्रियाको क्लब साल्जबर्गसँग अनुबन्ध भएका थिए।

उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसमा जाने चर्चा चलिरहेको बेला डर्टमण्डसँग अनुबन्ध भएका हुन्। हल्याण्डले अस्ट्रियाको शीर्ष लिगको क्लब साल्जबर्गबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।  त्यस्तै च्याम्पियन्स लिगको समूह चरणका खेलमा उनले ८ गोल गरिसकेका छन्। जुन प्रतियोगितामा दोस्रो उच्च गोल संख्या हो।

साल्जबर्ग समूह ‘ई’ को तेस्रो स्थानमा रहेको थियो। जनवरी ३ मा डर्टमण्ड जाने हालयाण्डले भने, ‘म क्लब परिवर्तन गर्न चाहन्थे। डर्टमण्डको ८० हजारभन्दा धेरै दर्शक क्षमता भएको रंगशालाको माहोलमा खेल्न म आतुर छु।’

" /> काठमाडौं। जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमण्डले साल्जबर्गबाट नर्वेली फरवार्ड एर्लिङ ब्राउट हाल्याण्डलाई अनुबन्ध गरेको छ।

१९ वर्षे ब्राउट हाल्याण्डले जर्मन क्लब डर्टमण्डसँग २०२४ सम्मका लागि सम्झैता गरेका छन्। ब्राउट हाल्याण्ड म्यानचेस्टर सिटीका पूर्व खेलाडी एल्फ–इङ हाल्यान्डका छोरा हुन्। उनले नर्वेको क्लब मोल्डेबाट गत जनवरीमा अस्ट्रियाको क्लब साल्जबर्गसँग अनुबन्ध भएका थिए।

उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसमा जाने चर्चा चलिरहेको बेला डर्टमण्डसँग अनुबन्ध भएका हुन्। हल्याण्डले अस्ट्रियाको शीर्ष लिगको क्लब साल्जबर्गबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।  त्यस्तै च्याम्पियन्स लिगको समूह चरणका खेलमा उनले ८ गोल गरिसकेका छन्। जुन प्रतियोगितामा दोस्रो उच्च गोल संख्या हो।

साल्जबर्ग समूह ‘ई’ को तेस्रो स्थानमा रहेको थियो। जनवरी ३ मा डर्टमण्ड जाने हालयाण्डले भने, ‘म क्लब परिवर्तन गर्न चाहन्थे। डर्टमण्डको ८० हजारभन्दा धेरै दर्शक क्षमता भएको रंगशालाको माहोलमा खेल्न म आतुर छु।’

"> '८० हजार बढी क्षमताको डर्टमण्ड रंगशालामा खेल्न आतुर छु': Dekhapadhi
'८० हजार बढी क्षमताको डर्टमण्ड रंगशालामा खेल्न आतुर छु'
काठमाडौं। जर्मन बुन्डेसलिगा क्लब बोरूसिया डर्टमण्डले साल्जबर्गबाट नर्वेली फरवार्ड एर्लिङ ब्राउट हाल्याण्डलाई अनुबन्ध गरेको छ।

१९ वर्षे ब्राउट हाल्याण्डले जर्मन क्लब डर्टमण्डसँग २०२४ सम्मका लागि सम्झैता गरेका छन्। ब्राउट हाल्याण्ड म्यानचेस्टर सिटीका पूर्व खेलाडी एल्फ–इङ हाल्यान्डका छोरा हुन्। उनले नर्वेको क्लब मोल्डेबाट गत जनवरीमा अस्ट्रियाको क्लब साल्जबर्गसँग अनुबन्ध भएका थिए।

उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसमा जाने चर्चा चलिरहेको बेला डर्टमण्डसँग अनुबन्ध भएका हुन्। हल्याण्डले अस्ट्रियाको शीर्ष लिगको क्लब साल्जबर्गबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।  त्यस्तै च्याम्पियन्स लिगको समूह चरणका खेलमा उनले ८ गोल गरिसकेका छन्। जुन प्रतियोगितामा दोस्रो उच्च गोल संख्या हो।

साल्जबर्ग समूह ‘ई’ को तेस्रो स्थानमा रहेको थियो। जनवरी ३ मा डर्टमण्ड जाने हालयाण्डले भने, ‘म क्लब परिवर्तन गर्न चाहन्थे। डर्टमण्डको ८० हजारभन्दा धेरै दर्शक क्षमता भएको रंगशालाको माहोलमा खेल्न म आतुर छु।’

प्रतिक्रिया दिनुहोस्