कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ? बीबीसी। कोरोना खोपमा सम्बन्धमा सरकारलाई सुझाव दिन भारतमा गठन गरिएको द नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनिजेसन (एनटीएजीआई)ले कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ भन्नेबार धारणा सार्वजनिक गरेको छ। एनटीएजीआईले पहलो र दोस्रो डोजको ग्याप १२ देखि १६ हप्ताको हुनुपर्ने सुझाव प्रस्तुत गरेको छ।एनटीएजीआईको सुझाव यस्तो बेला बाहिर आएको हो,जतिबेला भारतलगायत विश्वका धेरै देशले खोपको अभावबाट गुज्रिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्