कोरोना संक्रमणबाट नेपाल प्रहरीका असइको निधन काठमाडौं। कोरोना संक्रमणबाट एक नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) को निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत असइ देवी पुरीको निधन भएको हो। महानगरीय अपराध महाशाखाका कार्यरत असई पुरी कोरोना संक्रमणपछि एकसाता अघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्