स्पेनका लागि दावाफुटी शेर्पा राजदूत नियुक्त <p>संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।</p> <p>दावाफुटी सगरमाथाको शिखर चुम्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्