इजरायलस्थित नेपाली राजदूतावास भन्छ, ‘सुरक्षित बस्नुहोस्’ काठमाडौं। इजारायल र प्यालेस्टाइनबीच हिंसा बढेर द्वन्दको स्थिती सृजना भएपछि नेपालीलाई सुरक्षित बस्न भनिएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले एक विज्ञप्ती जारी गर्दै सुरक्षित बस्न अनुरोध गरेकी हुन्। गएराती मात्रै प्यालेस्टानबाट इजरायलतर्फ १८० भन्दा बढी रकेट प्रहार गरिएको थियो। राजदूतावासले इजरायलमा रहेका नेपालीलाई साइरन बझ्नासाथ घरभित्र पस्न र झ्याल ढोकामा नबस्न आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्