कोरोना खोपले चीन र रूस विकासोन्मुख देशसँग नजिकिए, अमेरिका टाढियो सीएनएन। कोरोना खोपका कारण चीन र रूस विकासोन्मुख देशसँग नजिएका छन् भने अमेरिका टाढिएको छ। अहिले अधिकांश देशमा चीन र रूसले खोप बिक्री तथा सहयोग स्वरूप उपलब्ध गराइरहेको छ। अमेरिका भने आफ्नै देशका नागरिकलाई मात्र खोप लगाउन व्यस्त देखिएको छ। खोप उत्पादनमा चीन र रूस आपसमा मिलेका पनि छन्। रूसको स्पुतनिक-भी खोपको २६ करोड डोज चीनमा उत्पादन भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्