जापानले लगायो नेपाली र नेपाल आउने अन्य विदेशीको प्रवेशमा रोक काठमाडौं। जापानले नेपाली नागरिक र नेपालबाट आउने अन्य विदेशीलाई पनि आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट्स देखिएपछि जापानले नेपाली नागरिक र नेपाल हुँदै आउने विदेशीमाथि रोक लगाएको हो। नेपालबाट आउने आफ्ना नागरिकलाई भने नरोक्ने जापानले जनाएको छ। आजबाट नेपाली नागरिकमाथि अस्थायी रोक लगाइएको जापानका मिडियाले उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्