काठमाडौं। नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रवबहादुर प्रधान निर्विरोध निर्वाचित भएका छन्।

शनिबर सम्पन्न चुनावी साधारण सभाले प्रधानलाई निर्विरोध चयन गरेको हो। अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ २०७५ माघ ९ गते एकीकरण भएको थियो। त्यसपछि संघमा चुनाव भएको यो पहिलो हो। त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो।

एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय तथा पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको नेतृत्वमा रहेको संघलाई राखेपको मान्यता थियो।

प्रधानको अध्यक्षतमा साधारण सभाले २९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन ग¥यो। एकीकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत् रहे। सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट रहेका छन्। मुकुन्दराज शर्मालाई पुनः महासचिवकै जिम्मेवारी दिइयो भने प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाए।

रामप्रसाद बस्याल, पर्मेश्वर जोशी, हरि पाण्डे, सूर्यबहादुर अधिकारी, प्रवीण उप्रेती, योगेन्द्र गुरुङ, शंकरप्रसाद पौडेल, डा. सानु कुमार, पूर्णमान वज्राचार्य, खगेन्द्रप्रसाद अधिकारी, विष्णुनारायण ग्वाछा, सन्देश मानन्धर, राजेशमान श्रेष्ठ, अनिलचन्द्र वज्राचार्य र शैलैन्द्र श्रेष्ठ सदस्यमा चयन भए।

साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए। राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पदाधिकारीहरुलाई गोपनियताको शपथ खुवाउनुका साथै प्रमाण पत्र प्रदान गरे।

जिम्न्याष्टिक संघ १४औं संघका रुपमा राखेपमा २०३७ सालमा दर्ता भएको थियो। जिम्न्याष्टिक खेल भने नेपालमा २०२७ सालदेखि खेल्न सुरु गरिएको बताइएको छ।

" /> काठमाडौं। नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रवबहादुर प्रधान निर्विरोध निर्वाचित भएका छन्।

"> जिम्न्याष्टिक संघमा प्रधान निर्विरोध: Dekhapadhi
जिम्न्याष्टिक संघमा प्रधान निर्विरोध

प्रतिक्रिया दिनुहोस्